६ असार,काठमाण्डौ । प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने आफुलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला सहित उनको ५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला नामले चिनिने टिका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ...