सुरेन्द्र यादबले दिए मानवअधिकार आयोगमा उजुरी

१८ बैशाख,काठमाण्डौ । अपहरणमा परेको दाबी गर्दै आएका सांसद सुरेन्द्र यादबको उजुरी नेपाल प्रहरी र सरकारी बकिलको कार्यालयले समेत दर्ता नगरेपछि यादबले मानबअधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद सुरेन्...