चितवन,फागुन २१ । चितवनको एकता शिशु निकेतन विद्यालयमा बालिका मृत भेटिएको घटनामा पक्राउ परेका तीन जनाको ४ दिन म्याद थपिएको छ । मृतकको परिवारको किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिपलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि अदालतले दिएको म्याद सकिएर आज ४ ...