३ चैत्र,सिड्नी । नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले शनिवार सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपालको बिमानस्थलका सन्दर्भमा अभिब्यक्ती दिएका छन् । नेता शर्माले नेपाल बिकासकै क्रममा रहेको र क्षेत्रफल तथा आर्थिक हिस...