र्‍यापर लाउरेलाई हिरासतमा राख्न १७ दिन म्याद थपियो

२६ पौष,काठमाण्डौ । ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई हिरासतमा राख्न थप १७ दिनको म्याद थप गरिएको छ । सोमबार अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट ल...