८ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनभर आफ्नो पक्षमा १५३ सांसदको हस्ताक्षर रहेको भन्दै बहुमतको सरकारको दाबी गरेर अन्ततः मध्यरातमा संसद भंग गरिदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिस...