सहकारी ठगी : गृहमन्त्री रवि लामिछानेकी पत्नी निकितादेखि विश्वास पात्र नेतासम्म

काठमाडौं, २३ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा सहकारीमा बुधबार विभागका कर्...