सत्ता समीकरण टुट्ने खतरा : ओली निरास, कांग्रेस बल्छी हाल्दै

९ माघ,काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला क्रियाकलापले उनले सत्ता साझेदार दल नेकपा (एमाले) को एकल वर्चश्वलाई कमजोर बनाउने नीति लिएको देखिएको छ ।प्रधानमन्त्री बन्नका लागि छिन भरमा नै कोल्टो फेरेका दाहाल पछिल्लो समयम...

प्रधानमन्त्रीको जिम्मा १७ मन्त्रालय,कांग्रेसले विश्वासको मत दिएपछि एमाले सशंकित !

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् अपूरो छ । सरकारले संसद्मा विश्वासको मत पाए पनि सत्तारूढ दलहरूबीचको अविश्वासले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । तीन मन्त्रीले मात्र विभागीय जिम्मेवारी पाएका छन् भने कुल २० मध्ये १७ मन्त्रालयको जिम्मा प्रध...