२५ लाख बुझाएर धरौटीमा छुट्ने बित्तिकै पुन: पक्राउ परे सुलभ अग्रवाल

१८ बैशाख,काठमाण्डौ । कोरोनाभाइरसले सताइरहेका बेला काठमाण्डौमा स्वास्थ्य सामाग्रीमा कालो बजारी गर्दा-गर्दै रंगेहात पक्राउ परेका सुलभ अग्रवाल बिहिबार २५ लाख धरौटी बुझाएर छुटे लगत्तै पुन:पक्राउ परेका हुन् ।काठमाडौं जिल्ला अदालतबाट कालोबजारीसम्बन्धी मुद्धामा अग्रवालले २५ ल...