९ जुन,सिड्नी । लकडाउनका कारण अष्ट्रेलियामा फसेका ११ जना नेपालीहरु मंगलबार अष्ट्रेलियाको राजधानी क्यानबेरा बाट काठमाण्डौ फर्किएका छन् । एक हजार चार सय भन्दा बढी नेपालीहरुले नेपाल फर्कनका लागि क्यानबेरा स्थित नेपाली दुताबासले जारी गरेको फाराम भरेका थिए । तर फाराम भरेका न...